चीनमा कोरोना बढ्यो, सांघाईका विद्यालय र केही शहर बन्द
हङकङ । चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ ।
आइतबार चीनमा करीब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरू बन्द गरिएको छ । केही शहरहरूमा लकडाउन गरिएको छ ।
संक्रमित बढ्न थालेपछि फ्रान्सले ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई कोरोना भाइरसको चौथो मात्रा दिने तयारी सुरु गरेको छ ।
Published : Sunday, 2022 March 13, 11:53 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया