सिरहा कांग्रेसको सभापतिमा संस्थापनका यादव निर्वाचित
लहान । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् ।
मंगलबार प्राप्त नतिजाअनुसार यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । यादव संस्थापन समूहका हुन् ।
शेखर कोइराला समूहको तर्फबाट सभापति पदमा उम्मेदवार बनेका रामसुन्दर चौधरी पराजित भएका छन् । चौधरीले ८८७ मत प्राप्त गरेका थिए ।
सोमबार भएको निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
Published : Tuesday, 2022 March 8, 7:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया