लैनचौरमा चिनियाँ राजदूतद्वारा सापकोटासँग भेट
काठमाडौं । एमसीसी पास भएको केही दिनपछि सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् ।
सोमबार काठमाडौंको लैनचौरस्थित निवासमा पुगेर यान्छीले सापकोटालाई भेट गरेको स्रोतले जनाएको छ ।
राजदूत यान्छीले संसदबाट पारित भएको एमसीसीका विषयमा सापकोटासँग जानकारी लिएको बुझिएको छ ।
एमसीसीप्रति चीन सकारात्मक छैन । चीनले एमसीसीमा विभिन्न टिकाटिप्पणी गर्दै आएको थियो ।
Published : Monday, 2022 March 7, 7:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया