काठमाडौंमा आगलागीबाट ७० वटा स्टलहरू जलेर नष्ट
काठमाडौं । काठमाडौंमा ७० वटा तरकारी तथा फलफूलका टहराहरूमा आगलागी हुँदा जलेर नष्ट भएका छन् ।
काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल टहराहरूमा शनिबार राति आगलागी हुँदा ७० वटा स्टलहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ५ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Sunday, 2022 March 6, 1:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया