भिरबाट लडेर ओखलढुंगाको खतिवडाको मृत्यु
ओखलढुङ्गा । ओखलढुंगा जिल्लामा भिरबाट लडेर ६५ वर्षीय टीकाराम खतिवडाको मृत्यु भएको छ ।
मोलुङ गाउँपालिका–४ जरायोटार बस्ने खतिवडाको आफ्नै घर नजिकैको कवासे भिरबाट लडेर शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको बाँसको फलैचामा शीतल ताप्न गएको अवस्थामा भिरबाट लडेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Sunday, 2022 March 6, 12:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया