बाँके कांग्रेसको सचिवमा सञ्जुको उम्मेदवारी
कोहलपुर । नेपाली कांग्रेस बाँकेको सचिव पदमा युवा नेतृ सञ्जुकुमारी चौधरीले उम्मेदवारी दिने जनाएकी छिन् ।
कोहलपुर नगरपालिकाको उप–प्रमुख समेत रहेकी चौधरीले सचिव पदमा उम्मेदवारी दिने जनाएकी छिन् ।
बाँके कांग्रेसमा युवाहरूका बीच नेतृ चौधरी लोकप्रिय मानिन्छिन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।
Published : Tuesday, 2022 March 1, 9:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया