दाङको भगवानपुरमा कम्युनिस्टका ८० कार्यकर्ता कांग्रेसमा प्रवेश
भगवानपुर । दाङको राप्ती गाउँपालिकाको भगवानपुरमा कम्युनिस्टका ८० जना स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार टोल कार्यसमिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवादी केन्द्रका स्थानीय ८० जनाभन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीको सदस्यता प्रदान गरेर स्वागत गरेका हुन् ।







Published : Saturday, 2022 February 26, 6:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया