निर्वाचन आयोगमा नेपाली कांग्रेस दर्ता
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता कार्य सम्पन्न गरेको छ ।
शुक्रबार आयोगको कार्यालय पुगेर कांग्रेसका नेताहरूले दल दर्ता गराएका हुन् ।
दल दर्ताका लागि उप–सभापति धनराज गुरुङ, मुख्य सचिव कृष्णप्रसाद पौडेल, सह–महामन्त्री बद्री पाण्डे र जीवन परियार आयोग पुगेका थिए ।
Published : Friday, 2022 February 25, 8:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया