विद्यादेवी भण्डारीकी छोरी एमालेको सदस्यमा मनोनीत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी एमालेको काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनीत भएकी छिन् ।
मंगलबार काठमाडौंमा बसेको बैठकले उषालाई जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले सदस्यमा मनोनीत गरेको हो ।
यसअघि उषा अखिल नेपाल महिला संघमा पनि सक्रिय थिइन् ।
उषाले भारतको दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा एमए गरेकी छिन् ।
राष्ट्रपति भण्डारी पनि एमालेको पूर्व उपाध्यक्ष हुन् ।
Published : Thursday, 2022 February 24, 4:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया