रामचन्द्र पौडेलकी छोरी प्रदेश कार्यसमितिमा मनोनीत
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिको सदस्यमा मनोनीत भएकी छिन् ।
गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्माले पौडेललाई सदस्यमा मनोनीत गरेका हुन् ।
कास्की कांग्रेसको राजनीति गर्दै आएकी पौडेललाई प्रदेश कार्यसमितिमा ल्याइएको छ ।
गण्डकी प्रदेशका सभापति शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।
Published : Tuesday, 2022 February 22, 2:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया