छोरालाई चीनको राजदूत बनाउन अग्निको बबाल दवाव
काठमाडौं । माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन दवाव दिएका छन् ।
अग्निले रुपकलाई राजदूत बनाउन ठूलो शक्ति प्रयोग गरेका छन् । अग्निले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई समेत रुपकलाई चीनको राजदूत बनाउन दवाव दिएको स्रोतले जनाएको छ ।
अग्निले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रस्ताव गरेपछि माओवादीकै अरु नेताहरूले समेत विरोध गरेका छन् ।
रुपक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उप–कार्यकारी निर्देशक थिए ।
चीनको दवाव र योजनामा एमसीसीलाई सभामुख अग्नि सापकोटाले संसदमा प्रवेश गर्न नदिएको भनेर आरोप छ ।
Published : Wednesday, 2022 February 16, 10:32 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया