निगमको उडानमा पीसीआर रिपोर्ट यथावत, दुबईका लागि हट्यो
काठमाडौं । नेपाल वायुसेवा निगमले पीसीआर परीक्षणको रिपोर्ट आवश्यक पर्ने नियम हालसम्म यथावत रहेको जनाएको छ ।
मंगलबार निगमले सूचना जारी गरेर उडानको समयको ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक पर्ने नियम हालसम्म पनि यथावत रहेको जनाएको हो ।
निगमले काठमाडौं–दुबईको यात्रा गर्ने यात्रुलाृय उडान समयको ६ घण्टाभित्र गर्दै आएको ¥यापिड परीक्षण फागुन १ गतेदेखि गर्नु नपर्ने जानकारी गराएको छ ।

Published : Wednesday, 2022 February 16, 7:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया