दाङमा स्व.खुमबहादुर खड्काको शालिक निर्माण
लमही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको शालिक स्थापना गरिएको छ ।
गृहजिल्ला दाङको अमिलियामा स्व.खड्काको पूर्णकदको शालिक स्थापना भएको हो । दाङ कांग्रेसका नेता तथा कार्यकर्ताहरूको आर्थिक सहयोगमा स्व.खड्काको शालिक स्थापना गरिएको छ ।
दाङ जिल्लाको विकासमा स्व.खड्काले ठूलो योगदान गरेका छन् । उनलाई दङ्गाली जनताले कहिल्यै भुल्ने छैनन् । केही समयपछि स्व.खड्काको शालिकको उद्घाटन गरिनेछ ।
Published : Sunday, 2022 February 13, 7:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया