सभापति देउवाद्वारा एमाले र लोसपाका नेताहरूलाई कांग्रेसमा स्वागत
काठमाडौं । एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले नवप्रवेशीहरूलाई सदस्यता प्रदान गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता नगेन्द्र अग्रहरी रहेका छन् ।
अग्रहरी नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवार पनि रहेका थिए ।
कांग्रेस प्रवेश गर्नेमा जयप्रकाश सहनी (जिल्ला सचिव), मनोजकुमार गिरी, माया अग्रहरी (केन्द्रीय महिला विभागमा आवद्ध) र धिरज शर्मा लगायत रहेका छन् ।
Published : Thursday, 2022 February 10, 9:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया