सात हजारभन्दा धेरै प्रहरीको एकै पटक सरुवा
काठमाडौं । नेपाल प्रहरीका ७ हजार ३ सय ४४ जना जवानहरूको सरुवा भएको छ ।
प्रहरी मुख्यालयले बुधबार बिहान ठूलो संख्यामा प्रहरी जवानहरूको सरुवा गरेको हो ।
सरुवा भएका जवानहरूले सम्बन्धित कार्यालयबाट तलब, भत्ता, रासन बुझ्नुपर्नेछ ।
दुई दिन अगाडि मात्रै प्रहरी मुख्यालयले ठूलो संख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको थियो ।
Published : Wednesday, 2022 February 9, 9:49 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया