नाकलाई मात्र मास्क
सोल । दक्षिण कोरियाले नाक मात्रै छापिने अनौठो मास्क तयार गरेको छ ।
एटम्यान नामक कम्पनीले यस्तो अनौठो मास्क बनाएको हो । मास्कले नाक मात्र छोप्दछ ।
यो मास्क लगाएपछि मुख खुल्ला रहन्छ । त्यसैले यसलाई मास्क नभनी कोस्क नाम दिइएको छ ।
मास्कको नाम प्यकप राख्नुका कारण चाहीँ कोरियन भाषामा नाकलाई बुझाउने शब्दलाई प्य भनिन्छ भनेर अन्तिम दुई अक्षर मास्ककै हिज्जेबाट लिएर प्यकप बनाइएको छ ।
यो मास्क पूर्ण आकारमा पनि हुन्छ । फोल्ड गरेर केवल नाकमा मात्र पनि लगाउन सकिन्छ ।
यस्तो अनौठो डिजाइनका कारण खानपिन गर्ने बेलाका लागि यो मास्क उपयोगी देखिन्छ ।
नाकमुख छोपिँदा स्वास लिनै कठीन पर्ने मानिसहरूका लागि समेत उपयोगी हुन्छ ।
यो मास्कले ०.३ माइक्रोन कणहरूलाई समेत ८० प्रतिशतसम्म फिल्टर गर्ने दाबी गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया