देउवाद्वारा ऐश्वर्यारानीलाई चान्सलर पदक प्रदान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऐश्वर्यारानी सिंहलाई चान्सलर पदक प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा देउवाले सिंहलाई चान्सलर पदक प्रदान गरेका हुन् ।
सिंह काठमाडौं विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जीपीए) ल्याएकी थिइन् ।
काठमाडौं विश्वविद्यालयमा अध्ययनरत सबै विषयको स्नातकोत्तर तहको विद्यार्थीलाई सिंहले उछिन्दै प्रथम स्थान हासिल गरेपछि च्यान्सलर पदक प्राप्त गरेक हुन् ।
Published : Tuesday, 2021 October 5, 8:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया