रामेछाप कांग्रेसको क्षेत्र ‘ख’को सभापतिमा श्रेष्ठ विजयी
मन्थली । रामेछाप जिल्लाको प्रदेशतर्फ नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचनमा राजेशकुमार श्रेष्ठ विजयी भएका छन् ।
प्रदेश ‘ख’को सभापतिमा श्रेष्ठ विजयी भएको जिल्ला निर्वाचन अधिकृत विष्णु लइँटेलले भजानकारी दिएका छन् ।
श्रेष्ठले ४३१ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उप–सभापतिमा पूर्णबहादुर सुवेदीले ४७९ मत र बाबुराम लामाले ३४२ मत प्राप्त गरेर विजयी भएका छन् ।
सचिवमा देवबहादुर थापाले ४११, अर्का सचिवमा भेषबहादुर थापाले ३४४ मत ल्याएर विजयी भएका छन् ।
सह–सचिवमाा टासी लामा ४६४ र सुन्दर घिमिरेले ३२८ मत प्राप्त गरेर विजयी भएका छन् ।
Published : Saturday, 2021 October 2, 7:59 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया