बर्दियामा चितुवाले २२ वटा खसी बाख्रा सिध्यायो
गलरिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ५ मा चितुवाले खोरमा प्रवेश गरेर २२ वटा खसी तथा बाख्रा मारेर क्षति पुर्याएको छ ।
सन्तोषी टोलमा स्थानीय चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा आइतबार राति चितुवा खोरमा प्रवेश गरेर २२ वटा खसी र बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार क्षतिको पूरा विवरण आइसकेको छैन । चितुवा खोरमा प्रवेश गरेर क्षति पुर्याएपछि व्यवसायी पौडेल तनाबमा परेका छन् ।


Published : Monday, 2021 September 27, 10:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया