कांग्रेस नेता स्व.खुमबहादुरका छोरा अनुरागको वडा अधिवेशनमा के भयो ?
लमही । नेपाली कांग्रेसका स्व.नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।
दाङको लमही नगरपालिका– ८ को वडा अधिवेशनमा युवा नेता खड्का सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । सक्रिय राजनीतिमा तीन वर्षदेखि लागेका खड्का दाङको देउखुरीलाई राजनीतिक केन्द्र बनाएका छन् ।
लमही नगरपालिकाको वडा नम्बर ८ को वडा सभापतिमा यादवनाथ योगी चयन भएका छन् । योगी संगीतकार पनि हुन् ।
क्षेत्रीय प्रतिनिधिमा प्रताप खड्का, उमेश खड्का, कर्णबहादुर बुढाथोकी, लालबहादुर बुढाथोकी, तिलक बुढाथोकी, दिकपाल योगी, मेघनारायण चौधरी, तारा नेपाली, नारायणी खड्का, सुलोचना खड्कालगायत चयन भएका छन् ।
Published : Wednesday, 2021 September 8, 8:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया