इजरायलका नेपालीहरूले पाए कांग्रेसको क्रियाशिल सदस्यता
काठमाडौं । नेपाली कांग्रेसले इजरायलबाट आएको क्रियाशिल सदस्यता स्वीकृत गरेको छ ।
सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले इजरायलबाट नेपाली जनसम्पर्क समितिले पठाएको कागजात र क्रियाशिल सदस्यताको नामावली स्वीकृति गरेको हो ।
‘नेपाली जनसम्पर्क समिति इजरायलबाट पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र कार्यसमितिको निर्णय लगायतका आवश्यक कागजातसहित पेश हुन आएकोले क्रियाशील सदस्यता स्वीकृत गर्ने’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Thursday, 2021 June 17, 10:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया