पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
पाल्पा । पाल्पा जिल्लामा लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर एकजनाको मृत्यु भएको छ ।
रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोषकुमार भट्टराईले जानकारी दिए ।
मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका मदन भट्टराईको उपचार गर्न पाल्पा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । (फाइल तस्वीर)
Published : Wednesday, 2021 June 16, 12:12 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया