भोजपुर कांग्रेसका नेता राईलाई पत्नी शोक
भोजपुर । नेपाली कांग्रेस भोजपुरका जिल्ला सदस्य एवम् साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईलाई पत्नी शोक परेको छ ।
अध्यक्ष राईकि धर्मपत्नी सरु गिरीको निधन भएको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।
सरु गिरीको जेठ २९ गते साल्पासिलिछो गाउँपालिकाको चौकीडाडामा हृदयघातका कारण निधन भएको चापागाइँले बताए ।
तरुण दलका उपाध्यक्ष चापागाइँले अध्यक्ष राई र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । स्व.गिरीप्रति कांग्रेस नेता चापागाइँले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
Published : Saturday, 2021 June 12, 2:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया