सुशील कोइराला फउण्डेशन मोरङद्वारा ५० परिवारलाई खाद्यान्न वितरण
विराटनगर । सुशील कोइराला फाउण्डेशन मोरङले कोरोना महामारीको चपेटामा परेका अति विपन्न ५० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
मंगलबार विराटनगरमा रोजगार गुमाउन बाध्य भएका मजदुर तथा अति विपन्न परिवारका ५० घरलाई चामल वितरण गरिएको हो ।
गरिब दुःखीका लागि सानो सहयोग भएता पनि उनीहरूको लागि केही दिन भएपनि बाच्ने सहारा हुने फाउण्डेशनले जनाएको छ ।
चामल वितरणमा समन्वय गर्नेमा विराटनगर महानगरपालिका–८ का वडाध्यक्ष निश्चल अर्याल (भाइजी), फाउण्डेशनका सचिव दीपक चापागाइँ लगायत रहेका थिए ।
Published : Wednesday, 2021 June 9, 11:39 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया