पानीमुनि करीव आधा घण्टा यी मानिस गायब
लण्डन । पानीमुनि करीव २५ मिनट बसेर क्रोएसियाका ५६ वर्षीय बुडिमिर सोबातले विश्व रेकर्ड बनाएका छन् ।
सोबातले गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । पानीमुनि २४ मिनेट ३६ दशमलब ३६ सेकेण्ड सोबातले सास रोकेका थिए ।
सामान्यतया मानिसले एकदेखि दुई मिनेटसम्म सास रोक्न सक्छन् । उनले करीव २५ मिनेट सास रोकेर विश्वलाई चकित तुल्याइदिएका छन् ।
सोबातले यसअघिको यही रेकर्डलाई ३४ सेकेन्डले जितेका थिए ।
Published : Monday, 2021 May 24, 10:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया