२८२ असईको सईमा बढवा, सबैको पदस्थापना (नामसहित)
काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई)बाट बढुवा भएका २ सय ८२ नायव निरीक्षक (सई)हरूको पदस्थापना भएको छ ।
चैत १० गते बढुवा भएका जनपदतर्फका सईहरूलाई विभिन्न स्थानमा पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।
पहिलो नम्बरमा बढुवा हुनेमा रामकुमार बस्नेत रहेका छन् । बस्नेतलाई १ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण मुख्यालय दुहवी सुनसरीमा पदस्थापना गरिएको छ ।
सबैभन्दा पुच्छार २ सय ८२औँ स्थानमा बढुवा हुनेमा खड्कजंग शाही रहेका छन् । शाहीलाई ईलाका प्रहरी कार्यालय लडागडा, डोटीमा पदस्थापना गरिएको छ ।





















Published : Thursday, 2021 March 25, 9:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया