बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ ।

सर्वोच्च अदालतमा बुधबार भएको सुनुवाईमा गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

अदालतको आदेशसँगै गौतमलाई मन्त्री बनाउन बाटो खुलेको छ ।

Published : Wednesday, 2020 November 11, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया