श्रीमान् बेच्न घर बाहिर विज्ञापन
न्युयोर्क । अमेरिकाका विभिन्न शहरका मानिसले पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका उपाय अनपाएका छन् ।
कसैले होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।
सामाजिक सञ्जालमा त्यस्ता तस्वीरहरू भाइरल समेत बनेका छन् । अनइन्स्टल २०२० इट्स गट अ भाइरस, माइ हजबेन्ड फर सेल यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।
यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्नेबारे विस्तृतमा खुलेको छैन ।
यी ब्यानर माइन्ड फ्रेस गर्न घरबाहिर बरण्डामा टाँगिएको बताइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया