सेनाद्वारा ९० प्रमुख सेनानी र सेनानीहरूको बढुवा (नाम)
काठमाडौं । नेपाली सेनाले २४ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।
सैनिक मुख्यालयले ६६ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ ।
सेनाले बढुवाको लागि बलाध्यक्षरथी गौरव तण्डुलको अध्यक्षतामा बोर्ड गठन गरेको थियो । बोर्डमा उपरथीहरू सीताराम खड्का, गोकुल भण्डारी सदस्य र सुर्वण शाह सदस्य सचिव रहेका थिए ।
महासेनानी र प्रमुख सेनानीमा बढुवा सिफारीस भएकाहरूलाई०७७ सालमा रिक्त हुन आउने पदअनुसार बढुवा गर्नेछ ।

Published : Saturday, 2020 April 4, 11:25 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया