दाङको प्रदेश सभातर्फको प्रारम्भीक नतिजा आउन शुरु

तुलसीपुर । दाङ क्षेत्र नम्बर ३ ‘ख’को मतगणना शुरु भएको छ ।

प्रारम्भीक नतिजा अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभाकी उम्मेदवार विमला ओली अगाडि देखिएकी छिन् । ओलीले ८४० मत पाएकी छिन् ।

नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार केशव आचार्यले २६३ मत पाएका छन् ।

Published : Sunday, 2019 December 1, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया