प्रचण्डको हाइप्रोफाइल दशैँ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैँको टीका लगाइदिएका छन् ।

पत्नी, ज्वाइँ, छोरी र नातीनतिनाहरुलाई दाहालले दशैँको टीका लगाइदिएका हुन् ।

दशैँको टीका लगाएपछि दाहालकी कान्छी छोरी गंगा दाहालले तस्वीर फेसबुकमा सेयर गरेकी छिन् ।

दाहालले अरुलाई दशैँको टीका लगाइदिए वा दिएनन् गंगाले फेसबुकमा केही लेखेकी छैनिन् ।

Published : Wednesday, 2019 October 9, 7:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया