‘ब्ल्यकमेलर’ रवि लामिछानेको राज खुल्यो (पुडासैनीको भिडियोसहित)

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएको भिडियो बाहिरिएको छ ।

लामिछानेको टर्चरले गर्दा खतिवडाले ज्यान दिएका भिडियोमा उल्लेख छ । लामिछानेले वेलकम एड एजेन्सीमार्फत ब्ल्याकमेलिङ गरेर पैसा उठाउने गरेको खतिवडाले भिडियोमा उल्लेख गरेका छन् ।

पुडासैनीलाई यातना दिए ज्यान दिन बाध्य तुल्याउनेमा युवराज कँडेल र अस्मिता कार्की रहेको भिडियोमा उल्लेख छ ।

Published : Wednesday, 2019 August 14, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया