माओवादी मन्त्रीका अंगरक्षकको मृत्यु

काठमाडौं । मन्त्रीको सुरक्षामा खटिएका एक अंगरक्षकको हृदयघातका कारण मृत्यु भएको छ ।
विना विभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको मन्त्री मण्डलले जानकारी दिए ।
दैलेख घर भएका अंगरक्षक राम बहादुर बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए ।
मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेको अवस्थामा असहज भएपछि उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो । उपचारको क्रममा मृत्यु भएको हो ।
Published : Tuesday, 2017 November 28, 12:51 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत