मधेसको अधिकारका लागि कांग्रेसको जित अनिवार्यः यादव

जनकपुरधाम । धनुषा क्षेत्र नं २ का प्रतिनिधि सभाका नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले कांग्रेसले नै मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने भएकाले रुख छापमा मतदान गरी उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका छन् ।

शहीदनगर नगरपालिका वडा नं. ७ मा घरदैलो र कोणसभा कार्यक्रममा यादवले कार्यक्रममा निर्वाचन क्षेत्र नं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार राजा गोइतसहित सयौंको संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

Published : Monday, 2017 November 20, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया