होटेलबाट पैसा चोर्ने बगाले पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौर काठमाडौंले होटेलबाट चोरी गर्ने मुक्तिनाथ बगालेलाई पक्राउ गरेको छ ।
ठमेल सातघुम्तीस्थित एक होटलको काउन्टरबाट गोरखा जिल्ला भीमसेन– ५ स्थायी घर भएका बगालेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
बगालेले होटेलको काउन्टरबाट १ लाख ५० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेपछि बगाले काठमाडौंको कपुरधारास्थित आफ्नो डरामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी भनाइ छ ।
Published : Sunday, 2017 September 17, 8:01 am
1 प्रतिकृया प्राप्त “होटेलबाट पैसा चोर्ने बगाले पक्राउ”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
nothing