Sunday, September 15th, 2019
खेलकुद

करातेमा कम्युनिस्टहरूको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

काठमाडौं । कराते महासंघमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नजर लगाएका छन् । विष्ट...

गोदावरीमा प्रथम उपत्यकाव्यापी कराते च्याम्पियनशिप, मनमैजुलाई उपाधि

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा ‘प्रथम उपत्यकाव्यापी गोदावरी नगरपालिका मेयर वदोकाई कराते च्याम्पियनशिप’ सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको...

मीनकृष्ण महर्जनलाई सेनाको विभागीय टिमद्वारा धन्यावाद प्रदान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट मीनकृष्ण महर्जनलाई वीर गणेशमान सिंह दोस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता...

खुल्ला किक बक्सिङ प्रतियोगितामा सेनाको बर्चस्व, सबै विजेताले पाए नगद पुरस्कार

काठमाडौं । दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगितामा नेपाली सेनाको टिमले पाँच गोल्ड मेडलसहित शीर्ष स्थानमा...

सर्वाधिक धनराशिको किक बक्सिङ प्रतियोगिता चापागाउँमा शुरु

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसले जहिले पनि खेलाडीहरुलाई उत्साह र उर्जा थप्ने कुरामा पछाडि नहटेको बताएका छन्...

ओलम्पिक खेलबारे अन्सारी र डा.कुवारीबीच कुराकानी

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समिम अन्सारी र कतार ओलम्पिक कमिटीका उपाध्यक्ष...

राष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि उपसमितिहरू गठन

काठमाडौं । ललितपुर जिल्लाको चापागाउँमा हुन लागेको दोस्रो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि धमाधम तयारी...

ललितपुरमा गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । ललितपुर किक बक्सिङ संघले ललितपुरमा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता पुसको पहिलो हप्ता...

एसियन प्यासिफिक करातेमा नेपालाई चौथो स्थान

काठमाडौं । नेपालले इण्डोनेसियाको जकार्तामा सम्पन्न १५औँ एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप २०१८ मा चौथो स्थान प्राप्त गरेको छ ।...

विदुरलाई सम्झिन बाध्य भयो ललितपुर

ललितपुर । करातेका पूर्वराष्ट्रिय खेलाडी एवम् प्रशिक्षक विदुर कर्माचार्यले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको आफन्त, साथीभाई र सरोकारवालाहरूले स्मरण गरेका छन्...

नेपालसँग भारत पराजित, महिला खेलाडीले देखाए कमाल

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू १९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ । शुक्रबार थाइल्याण्डस्थित चोनबुरी...

फुटबलमा नेपाली खेलाडीले ल्याएदिए घरघरमा खुसी

काठमाडौं । माल्दिभ्सलाई फराकिलो गोल अन्तरले हराएर नेपालले साफ यु – १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।...

क्रिष्टियानो रोनाल्डोद्धारा मोडललाई बलात्कार

लस भेगास । स्टार खेलाडी स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका बारेमा लस भेगास प्रहरीले फेरि अनुसन्धान शुरु...