आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतबाटै न्याय खोज्छौं : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचन आयोगको विधि, ऐन, कानून विपरीत आएको निर्णय अस्वीकार गर्ने जनाएका छन् ।...

बुढा, पुराना नेताहरू भनेर हिँडेका गगनलाई अहिले उनीहरूको साथ चाहियो, भावुक हुँदै गरे अपील

काठमाडौं । निर्वाचन आयोगको एकलौटी निर्णयबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापाले सभापति शेरबहादुर देउवाको साथ, सहयोग र अभिभावकीय भूमिका...

पोखरा भ्रष्टाचारमा प्रदीपसहितलाई थुनामा पठाउनुपर्ने माग गर्दै अख्तियार सर्वोच्चमा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको...

कांग्रेसले बहुमत ल्याउँछ, निर्वाचन फागुन २१ मै हुन्छ : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने बताएका छन् । शुक्रबार पार्टी कार्यालय, सानेपामा...

प्रहरी श्रीमती संघद्वारा पोखरियाका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

वीरगञ्ज । नेपाल प्रहरी श्रीमती संघले पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ४ पोखरियाका अति विपन्न दलित र अन्य समुदायका...

राजेन्द्र बानियाँ भन्छन् – गगनले बिष पिएर भए पनि पार्टी फुट जोगाउँछु भनेको सुन्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ?

काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले नेपाली कांग्रेस विभाजन गरेका गगनकुमार थापाप्रति व्याङ्ग्य गर्दै गम्भीर प्रश्न उठाएका छन् । बिहीबार...

राष्ट्रिय सभाका बहालवाला सदस्य बलदेव बोहराको निधन, सभापति देउवा मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनबाट मर्माहत भएको जनाएका छन् । सभापति देउवाले...

नेपाल प्रहरी श्रीमती संघद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

मनरासिस्वा । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले महोत्तरीको मुसहर बस्तीका अति विपन्न परिवारका सदस्यहरूलाई कम्बल वितरण गरेकी...

संविधान र लोकतन्त्रको भविष्यका लागि कांग्रेसमा एकता जरुरी : अध्यक्ष लम्साल

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय...

गगनलाई मोहन बस्नेतको जवाफ– प्रधानमन्त्री बन्न पहिला चुनाव जित्नुपर्‍यो, उहाँको क्षेत्रको ठेगान छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न राखेको मागप्रति व्याङ्ग्य गर्दै प्रधानमन्त्रीको आकांक्षी...

पार्टी मिलाउने कुरामा जसले जे त्याग गर्न सक्छ गरौं : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी मिलाउने कुरामा सबैले त्याग गर्नुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय,...

हिमालयन गार्डियनद्वारा विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा शुरु

काठमाडौं । हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित, सरकार–स्वीकृत बीमा सेवा शुरु गरेको छ । नेपाल विश्वभर...

कांग्रेस केन्द्रीय कार्यालयमा कुतैबाट हस्तक्षेप नहोस् भनेर आएका छौं : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अहिलेको अवस्थामा नेपाली कांग्रेस झन् एकताबद्ध भएर जानुपर्ने समय आएको बताएका छन्...
« Previous Page — Next Page »