काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा नेपाली कांग्रेस नुवाकोटले असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप भएको जनाएको छ ।...
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयको...
काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी प्रकरण र सञ्चारकर्मी रवि लामिछाने गिरफ्तारको विषयमा संसदमा कुरा उठेको छ । आइतबार बसेको संसदको...
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले प्रधानमन्त्रीले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहो¥याइरहनु आवश्यक नरहेको सुझाव...
पोखरा । तत्कालीन एमालेबाट पोखरा महानगरपालिकाको वडा नं.१८ बाट निर्वाचित वडाध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन् । तिब्बती शरणार्थीलाई नेपाली...
अमेरिका । एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यले एनआरएनको नया नेतृत्वमा अमेरिकाको सम्मानपूर्ण स्थान होस् भनेर अफुले सक्दो पहल गर्ने जनाएका...
भरतपुर । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राख्न आदेश दिएको...
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसर्लाइ जनताले भरोसा गर्ने पार्टी बनाउनुपर्ने बताएका छन् । पोखरोमा आयोजित कांग्रेसको...
काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।...
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधानले सबै जात, धर्म, संस्कृतिलाई बराबरी स्थानमा राखेको भन्दै सरकारले...
काठमाडौं । नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै...
काठमाडौं । भारतको ७३औँ स्वतन्त्रता दिवस काठमाडौंको लैनचौरस्थित राजदूतावासमा विशेष रुपमा मनाइएको छ । बुधबार दूतावासभित्र आयोजित विशेष कार्यक्रममा नेपालका...
नयाँदिल्ली । भारतको लद्दाखमा स्वतन्त्र दिवसका अवसरमा त्यहाँका बासिन्दाले खुसी मनाउँदै विभिन्न कार्यक्रम गरेका छन् । बिहीबार १५ अगस्टका अवसरमा...