आइतवार, आश्विन १८, २०८३
Saturday, October 3rd, 2026
समाचार

रुपन्देही २ का कांग्रेस उम्मेदवार पौडेलद्वारा वडा प्रचार कार्यालय स्थापना

बुटवल । नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं. २ मा वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।...

अख्तियारद्वारा तत्कालीन मेयरसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजना क्षेत्रमा वन पैदावर (नदीजन्य पदार्थ) उत्खननबाट प्राप्त राजस्व हिनामिना गरेको...

अख्तियारमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आईजीपी कार्कीद्वारा पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत...

सात करोड ३१ लाखको भ्रष्टाचार मुद्दामा संगीतासँग २ लाख धरौटी माग

काठमाडौं । विशेष अदालत, काठमाडौंले ७ करोड ३१ लाख बिगो रहेको भ्रष्टाचार मुद्दामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा.संगीता...

गोदावरीका ईञ्जिनियर विष्टविरुद्ध झण्डै २ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ईञ्जिनियर...

फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न उम्मेदवारहरूलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ । मंगलबार...

ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशीमा दुर्घटना, पाँच यात्रुको मृत्यु

मन्थली । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमा मृत्यु भएको छ । मंगलबार काठमाडौंबाट ओखलढुङ्गाको रगनी...

अख्तियारद्वारा आईजीपी कार्कीलाई प्रशंसा पत्र र पुरस्कार प्रदान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा शान्ति–सुरक्षामा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)...

देउखुरीमा तत्कालीन माओवादीका नेता एवम् स्थानीय तहका उम्मेदवार चौधरी कांग्रेसमा प्रवेश

लमही । दाङको देउखुरीमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार लमहीमा आयोजित पार्टी...

विद्यालयको जमीनको माटो बेचेर १० लाख भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ स्थित श्री महेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक र विद्यालय...

अपराध रोक्न एआई तथा एड्भान्स एनालेटिक सेल गठन हुन्छ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका...

कपिलवस्तु कांग्रेसका युवा नेता घिमिरेले पनि पार्टी छाडे, शर्मालाई सहयोग गर्ने

तौलिहवा । नेपाली कांग्रेस, कपिलवस्तुका युवा नेता डोलकराम घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । घिमिरेले कांग्रेसको महाधिवेशन प्रतिनिधि पदबाट...

वीरगञ्जमा तस्कर र व्यापारीहरूद्वारा सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण, केही प्रहरी घाइते

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारी र तस्करहरूले सांघातिक आक्रमण गरेर...
« Previous Page — Next Page »