सोमवार, असार १५, २०८३
Monday, June 29th, 2026
समाचार

लोकप्रिय मतसहित गोरखा कांग्रेसबाट भण्डारी निर्वाचित, मतदातालाई दिए धन्यावाद

गोरखा । नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र भण्डारी गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी भएका छन् । गोरखा...

राज्यमन्त्री श्रेष्ठको अर्को गतिलो काम, कम्युनिस्टहरू फेरि मुर्छापर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने बताएका छन् ।...

कांग्रेस घर हो, घरभित्र कसैको हार–जित हुँदैन : भक्तपुर सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्ना लागि सबै कार्यकर्ता र उम्मेदवार बराबर भएको बताएका छन् । भक्तपुरमा...

राजकिशोर यादवद्वारा कांग्रेसकै सभापतिलाई जसपामा स्वागत

कल्याणपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्...

काठमाडौं कांग्रेसको शंखरापुर नगरमा श्रेष्ठको समूह निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनअन्तर्गत शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेता प्रकाशमान सिंह...

काठमाडौं महानगर कांग्रेसमा रञ्जितको जादु चल्ने, तनाबमा प्रकाशमान–गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रभाव रहेको भनिएको काठमाडौंमा सभापति शेरबहादुर देउवा समूहले जबरजस्त प्रवेश गरेपछि काठमाडौं महानगरको...

गगन थापाको नगरमा बुढाथोकी सभापतिमा निर्वाचित, टिमभित्रै अन्तर्घात

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको बुढानीलकण्ठ नगर सभापतिमा युवा नेता गगन थापाका समर्थक राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार...

कम्युनिस्टको गढ प्यूठानमा भिडेर बसेका कांग्रेस नेता भट्टको निधन

खलंगा । नेपाली कांग्रेस प्यूठानका नेता एवम् नेपाल शिक्षक संघ प्यूठानका संस्थापक भवानीराज भट्टको निधन भएको छ । भट्टको ८०...

हिमानीको ४५औँ जन्मदिनमा पारस छुटे

काठमाडौं । पूर्वयुवराज्ञी हिमान शाहले आफ्नो ४५औँ जनमदिन सामान्य तरिकाले मनाएकी छिन् । काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा हिमानीले जन्मदिन परिवारका...

मुगुमा रावल कांग्रेसको सभापतिमा चयन

मुगु । नेपाली कांग्रेस मुगुको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’को सभापतिमा रामबहादुर रावल चयन भएका छन् । खत्याड गाउँपालिका...

बाग्लुङका ९ स्थानीय तहमा यी हुन् कांग्रेसका सभापतिहरू

बाग्लुङ । बाग्लुङ जिल्लाको ९ वटा स्थानीय तहहरूमा नेपाली कांग्रेसका सभापतिहरूसहितका कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छन् । गाउँ/नगर अधिवेशनबाट...

रामेछाप कांग्रेसको क्षेत्र ‘ख’को सभापतिमा श्रेष्ठ विजयी

मन्थली । रामेछाप जिल्लाको प्रदेशतर्फ नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचनमा राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रदेश ‘ख’को सभापतिमा श्रेष्ठ विजयी...

कैलाश गाउँपालिकाका कम्युनिस्ट अध्यक्षको ‘ग्याङ’को पर्दाफास, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर...
« Previous PageNext Page »