मङ्गलवार, माघ २०, २०८२
Monday, February 2nd, 2026
समाचार

टोल सुरक्षा समिति गठन गरौं, आन्दोलनमा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समीक्षा र पुनरावलोकन हुन्छ : तरुण, युवा

काठमाडौं । नेपाल तरुण दल, राष्ट्रिय युवा संघ, नेपाल, वाईसीएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघले टोलटोलमा...

नेपालबाट भागेका १२ जना कैदीलाई भारतले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझायो

काठमाडौं । भारतीय प्रहरीले महोत्तरी जिल्ला कारागारका फरार १२ जना कैदीबन्दीहरूलाई पक्राउ गरेर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । दुबै...

बिहार प्रहरीद्वारा सिमानामा निगरानी, नेपालको अस्थिरताको फाइदा उठाएर भारत छिर्न खोज्नेलाई कारबाही गर्ने

काठमाडौं । नेपालमा देखिएको राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनलाई ध्यानमा राखेर भारतको बिहानका सिमाना जोडिएका जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता अपनाएको...

राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जंगी अड्डाबाट होइन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सवंैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजानुको विकल्प नरहेको जनाएको छ । बिहीबार महासंघले...

जेनजी समूहको प्रदर्शनमा लुटिएका हतियार, सञ्चार सेट, पोशाक लगायतका सामग्री फिर्ता गर्न आग्रह

काठमाडौं । जेनजी समूहले गरेको प्रदर्शनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, पोशाक र सवारी साधन फिर्ता गर्न नेपाल...

सभापति देउवा र नेतृ डा.राणामाथि भएको सांघातिक हमलाको सुर्खेत तरुणद्वारा विरोध

वीरेन्द्रनगर । नेपाल तरुण दल, सुर्खेतका अध्यक्ष हरि विष्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत...

टाउकोमा कफन बाँधेर सडकमा उत्रियो तरुण दल, सुर्खेतमा प्रदर्शन, प्रहरीद्वारा धरपकड

वीरेन्द्रनगर । नेपाल तरुण दल, सुर्खेतले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेर प्रदर्शन गरेको छ ।...

संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै युवाहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । तरुण, युवा, विद्यार्थीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न र संविधानको रक्षाका लागि भन्दै काठमाडौं लगायत देशका विभिन्न स्थानमा...

सभापति देउवामाथि भएको आक्रमणको बागमती कांग्रेसद्वारा विरोध, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले कांग्रेस सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर...

सर्ब स्वीकार्य लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्नुपर्छ : पापड

काठमाडौं । नेपाल पत्रकार महासंघसहितका विभिन्न पेशागत संघसंस्थाहरूको ‘शान्ति र लोकतन्त्रका लागि पापड’ नामक संस्थाले अहिले मुलुक तरल अवस्थामा पुगेको...

प्रिय जेनजी मित्रहरू सबै जल्यो, देश र संविधान नजलोस्, संविधान अनुसार सरकार बनोस् : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाले जेनजी पुस्तासँग देश र संविधान नजलाउन अपील गरेका...

लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन : अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार,...

१५ अर्ब भ्रष्टाचार भएको प्राधिकरणको भवनमा आगो लगाएर प्रमाणहरू नष्ट

काठमाडौं । झण्डै १५ अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित सार्वजनिक लेखा समितिले कारबाही सिफारिस भएका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित...
« Previous PageNext Page »