सोमवार, बैशाख २१, २०८३
Monday, May 4th, 2026
समाचार

एमालेलाई धुलो चटाउँदै जाजरकोटमा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित

जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीवविक्रम शाह विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक अन्तिम मतगणनाअनुसार...

मकवानपुर १ मा कमल थापाको बेहाल, कांग्रेसकी महालक्ष्मीले ह्वात्तै अग्रता बढाइन्

काठमाडौं । मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छिन् । मंगलबार राति...

पछाडि परेपछि योगेश भट्टराईको ओठमुख सुक्न थाल्यो

काठमाडौं । ताप्लेजुङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री ‘पराग’ले अग्रता लिएका छन् । मंगलबार राति प्राप्त पछिल्लो...

ललितपुर १ को प्रदेशतर्फ कांग्रेसका मीनकृष्ण महर्जनको शानदार जित

काठमाडौं । ललितपुर १ मा प्रदेश सभा २ मा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन शानदार मतसहित निर्वाचित भएका छन्...

रवि लामिछानेले स्पष्टीकरण बुझाए, नेपाली नागरिकता पुनः नलिएको स्वीकार

काठमाडौं । नागरिकता विवादका विषयमा निर्वाचन आयोगलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्पष्टीकरण बुझाएका छन् । लामिछानेले मंगलबार चितवन...

बागलुङमा कांग्रेसको शानदार जित, कुँवरले चारतारे झण्डा फहराए

काठमाडौं । बागलुङमा नेपाली कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवार दोर्णकुमार कुँवर निर्वाचित भएका छन् । मंगलबार बागलुङ २ को प्रदेश सभा...

पर्सामा कांग्रेसले दुई सिट जित्यो

काठमाडौं । पर्साको दुई वटा प्रदेश सभातर्फ नेपाली कांग्रेसले जित हातपारेको छ । मंगलबार सार्वजनिक भएका अन्तिम नतिजाअनुसार पर्सा– ४...

देउखुरीमा सवारी दुर्घटना, १४ जना घाइते

लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । मंगलबार लमही नगरपालिका–३ मजगाउँस्थित सडकमा...

गृहमन्त्री खाणलाई बोहराले पछि पारे

भैरहवा । रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहराले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि परेका छन् । मंगलबार बिहानसम्मको...

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाइँले ६ गुणा धेरै मत ल्याए

काठमाडौं । गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँले अग्रता लिएका छन् । मंगलबार बिहान ११ बजेको...

दाङ २ मा शंकर पोखरेलको बेहाल, रेखाले मतअन्तर बढाइन्, मुर्छापर्ने अवस्थामा पुग्यो एमाले

काठमाडौं । दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमालेका उम्मेदवार शंकर पोखरेलसँगको मतअन्तरलाई बढाएकी छिन् । मंगलबार बिहान...

‘वहकिने मन’ कार्यक्रमका प्रस्तोता महावीरको दुर्घटनामा मृत्यु

भरतपुर । रेडियो कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माको सडक दुर्घटनामा मृत्यु भएको छ । मंगलबार बिहान साढे ५ बजे चितवनको राप्ती...

ओखलढुंगामा रामहरि खतिवडाले कति मत पाए ? के छ अवस्था ?

काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले प्रतिनिधि सभातर्फ अग्रता लिइरहेका छन् । मंगलबार बिहान करीव ७ बजेको पछिल्लो...
« Previous PageNext Page »