सोमवार, पौष १४, २०८२
Monday, December 29th, 2025
समाचार

कांग्रेस नेता लेखकद्वारा आफैले राखेको महाकाली कोरिडोर योजनाको अवलोकन

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले निर्माणाधीन महाकाली कोरिडोरको स्थलगत अवलोकन गरेका छन् । सोमबार ‘जनताका साथमा कांग्रेस’...

नेपाली सेनाद्वारा भारतीय जनरल पांडेलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं । नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई भव्य स्वागत गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल...

बोलपत्रसम्बन्धी प्रकाशित समाचारमा कुनै सत्यता छैन : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले ‘म्यादी मन्त्री र महानिर्देशकले चुनाव खर्चको व्यवस्था गरेरै छाडे, १० देखि...

कांग्रेसमा मलाई राजनीतिक पूर्वाग्रह गरियो : बाबुराम आचार्य

इनरुवा । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले आफू राजनीतिक पूर्वाग्रहीमा परेको बताएका छन् । नेपाली कांग्रेसको सुनसरी...

कांग्रेसद्वारा वैदेशिक रोजगार व्यवसायी ढकाललाई लुम्बिनीबाट टिकटमा सिफारिस

बुटवल । नेपाली कांग्रेसका युवा नेता विमल ढकाल लुम्बिनी प्रदेशको प्रदेश सभा सांसदका लागि सिफारिस भएका छन् । नेपाल वैदेशिक...

दैलेख कांग्रेसको मूलधारमा आउन सभापति रेग्मीद्वारा आह्वान

दैलेख । नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले विभिन्न कारण बाध्यताले पार्टीभन्दा बाहिर रहेका साथीहरूलाई मूलधारमा आउन आह्वान गरेका छन्...

सशस्त्र प्रहरीद्वारा स्टाप नर्सको शारीरिक परीक्षाको नतिजा सार्वजनिक, को-को उत्तीर्ण भए ?

काठमाडौं । प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा र विस्तृत स्वास्थ्य परीक्षासम्बन्धी नतिजा प्रकाशन...

कांग्रेसद्वारा राज्यमन्त्री श्रेष्ठको नाम चितवन– २ बाट सिफारिस

भरतपुर । नेपाली कांग्रेसले चितवनको क्षेत्र नं. २ मा उमेश श्रेष्ठसहितका नेताहरूलाई सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले श्रेष्ठसँगै चितवनका...

यी कम्युनिस्ट ‘म्यादी’ मन्त्रीले गरिवको छोरो गुरुङलाई पारा देखाए, गलत ठाउँमा पावर देखाएर थुनाए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लाईनमा बस्नुस् भन्ने गरिव सुरक्षा गार्डलाई थुनाएका छन् । काठमाडौंको ठमेलस्थित...

काठमाडौं– ५ ‘क’मा युवा नेता सापकोटालाई कांग्रेसद्वारा प्रत्यक्षतर्फ सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले युवा नेता भैरव सापकोटा काठमाडौं क्षेत्र नं. ५ ‘क’ प्रदेश सभातर्फ उम्मेदवारको सिफारिसमा परेका छन् ।...

पत्रकारहरूलाई ठेगान लगाउन ल्याइएको विधेयकमा महासंघको कठोर प्रतिक्रिया

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको मिडिया काउन्सि विधेयकमा रहेका कतिपय प्रावधानहरूप्रति गम्भीर चासो र बिमति...

गृहमन्त्री खाण एकल र सर्वसम्मत निर्णयसहित उम्मेदवारमा सिफारिस, कम्युनिस्टलाई तनाब

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण एकल र सर्वसम्मत निर्णयसहित...

बागलुङमा ०४९ सालमै निर्विरोध भएर कांग्रेसको नाम राखेका नेता भट्टचन टिकटमा सिफारिस

बागलुङ । नेपाली कांग्रेसका नेता देवीप्रकाश भट्टचन प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैतर्फ टिकटका लागि सिफारिस भएका छन् । शनिबार...
« Previous PageNext Page »