सशस्त्र प्रहरीद्वारा स्टाप नर्सको शारीरिक परीक्षाको नतिजा सार्वजनिक, को-को उत्तीर्ण भए ?
काठमाडौं । प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा र विस्तृत स्वास्थ्य परीक्षासम्बन्धी नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले आइतबार स्टाप नर्स पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।
उत्तीर्ण हुने सम्पूर्ण उम्मेदवारहरूको विस्तृत स्वास्थ्य परीक्षा भदौ २० गते बिहान साढे ८ बजे नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा सञ्चालन हुनेछ ।
त्यसका लागि पुरुष उम्मेदवारले ६ सय र महिला उम्मेदवारहरूले ६५० तिनुपर्नेछ । सूचनाअनुसार २२० जना उत्तीर्ण भएका छन् ।





Published : Monday, 2022 September 5, 9:10 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया