सोमवार, कार्तिक ०२, २०८३
Monday, October 19th, 2026
समाचार

सभापति देउवाद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बुधबार कांग्रेसले विज्ञप्ति जारी गरेर असार २७...

प्रदेश सांसद महर्जनको प्रश्न- मन्त्रीज्यूहरू जंगबहादुर नबन्नुस्, खेलकुदमा बजेट खोइ ?

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभाका सदस्य (सांसद) मीनकृष्ण महर्जनले मन्त्रीहरूलाई जंगबहादुरुका रुपमा आफूलाई नलिन चेतावनी दिएका छन् ।...

एमालेका केही मानिसलाई सत्ताको रहर लाग्दैमा सरकार ढल्दैन : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमालेलाई सत्ता चाहियो भनेर अहिलेको गठबन्धन भत्किएर नयाँ सरकार बन्ने सम्भावना नरहेको...

मुस्लिम समुदायको धार्मिकस्थलको संरक्षणबारे अध्यक्ष अन्सारीद्वारा परामर्श

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको धार्मिकस्थलहरूको संरक्षणका विषयमा छलफल गरेका छन् । मंगलबार ललितपुरको जावलाखेलस्थित...

लुम्बिनी कांग्रेसले सभापतिहरूललाई प्रशिक्षण दिने, विभागहरू पनि बनाउने

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले प्रदेश सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ । मंगलबार दाङको...

खतिवडाद्वारा विलन्दुका पीडितलाई आर्थिकसहित विभिन्न सहयोग प्रदान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग...

अध्यक्ष लिङ्देनद्वारा ‘नवीन राप्रपा’का लागि सात संयोजकहरू चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपा–२०८० का लागि सात प्रदेशमा संयोजकहरू तोकेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...

बागमती कांग्रेसद्वारा प्रशिक्षण विभाग गठन, पदाधिकारी र सदस्यहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभाग’लाई पूर्णता दिएका छन् । सभापति...

आषाढ पूर्णिमाको अवसरमा भारतीय दूतावासभित्र विशेष कार्यक्रम

काठमाडौं । ‘आषाढ पूर्णिमा’को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा...

असहमति छभने पार्टीभित्र राखौँ, मिडियाबाजी नगरौँ : जितजंग बस्नेत

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डिला संग्रौला र जितजंग बस्नेतसँग न्यूयोर्कमा अन्तरक्रिया गरेको छ ।...

जनमतलाई सरकारमा ल्याउने सहमति, कुन मन्त्रालय पर्छ भागमा ?

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको...

निजामती कर्मचारीका छोराछोरीलाई करीव १८ करोड बाँड्ने

काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई १७ करोड ८१ लाख ८६ हजार ५ सय ८९ रुपियाँ बाँड्ने निर्णय गरेको छ...

एमालेसहितका दल पछाडि हटेपछि बागमतीको अबरोध खुल्यो

काठमाडौं । एमालेसहितका दलहरू पछाडि हटेपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले १ असारमा पेश गरेको...
« Previous Page — Next Page »