कांग्रेसमा मलाई राजनीतिक पूर्वाग्रह गरियो : बाबुराम आचार्य
इनरुवा । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले आफू राजनीतिक पूर्वाग्रहीमा परेको बताएका छन् ।
नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. ४ ले आफूलाई अन्याय गरेको आचार्यले आरोप लगाएका हुन् । उनले क्षेत्र नं. ४ प्रदेश ‘क’बाट उम्मेदवारको आकांक्षी रहे पनि प्रदेश सभापति अयुव अन्सारीले आफ्नो नाम सिफारिस नगरेको बताए ।
क्षेत्र नं. ४ का क्षेत्रीय सभापति उपेन्द्रबहादुर कट्वालले आफ्नो नाम पठाएको बताए ।
उनले आफूलाई अन्याय गरे पनि कांग्रेसको संगठन निर्माण र संघर्ष गरेर बस्ने बताएका छन् ।
Published : Monday, 2022 September 5, 2:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया