मङ्गलवार, पौष १५, २०८२
Tuesday, December 30th, 2025
समाचार

यी चार जना एसपीहरूको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चार जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक...

बागलुङमा सत्तागठबन्धनको पक्षमा माहोल बन्न थाल्यो, पुग्न थाले गाउँ–टोलमा उम्मेदवारहरू

काठमाडौं । बागलुङ जिल्लाको दुइटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभातर्फ गठबन्धनका उम्मेदवारहरूले जबरजस्त प्रचार शुरु गरेका छन् ।...

लुम्बिनी कांग्रेसका उप-सभापति खनालद्वारा सत्तागठबन्धनका लागि चौघेरामा प्रचार

घोराही । नेपाली कांग्रेसबाट दाङ–२ ‘१’मा प्रदेश सभातर्फ उम्मेदवारी दिएका नेता राजु खनालले आफ्नो प्रचार प्रसारलाई निरन्तरता दिइरहेका छन् ।...

जन्मजय तिमिल्सिनाको बर्दियामा जबरजस्त प्रचार, सत्तागठबन्धनलाई जिताउन अपील

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट बर्दिया–२ ‘१’मा प्रदेश सभामा उम्मेदवारी दिएका युवा नेता जन्मजय तिमिल्सिनाले आफ्नो प्रचार प्रसारलाई जबरजस्त रुपमा...

देवी खड्काका कारण प्रचण्डलाई तनाब

काठमाडौं । माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छिन् । बुधबार उनले पदबाट राजीनामा दिएकी हुन्...

ओलीले प्रचण्डसहितका माओवादीलाई जेल हाल्ने तयारी गरेको सभापति बानियाँको खुलासा

हेटौँडा । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरूलाई कसरी जिताउन सकिन्छ भनेर चिन्ता गर्नुपर्ने बताएका...

तरुण दलले बागलुङमा शर्मा र मगरलाई केन्द्रीय प्रतिनिधिहरूका रुपमा खटायो

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई जिताउन बागलुङ जिल्लामा दुई...

डीआईजी दाहालको एआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको डीआईजी वंशी दाहालको एआईजीमा बढुवा भएको छ । मन्त्रिपरिषदको असोज २८ गते बसेको बैठकले...

इन्टरपोलको महासभामा आईजीपी सिंह सहभागी, मोदीद्वारा उद्घाटन

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभा उद्घाटन भएको छ । मंगलबार भारतको नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन...

एमालेको गठबन्धन प्रतिगामी र अप्राकृतिक : गृहमन्त्री खाण

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी भएको बताएका छन् । मंगलबार...

ललितपुर–१ का कांग्रेसका उम्मेदवार राणा अस्वस्थ्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राण अस्वस्थ भएका छन् । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ललितपुर–१ बाट उम्मेदवारी दिएका राणालाई...

संविधानको रक्षा गर्न सत्तागठबन्धनका उम्मेदवारहरूलाई देशभरि जिताउनुपर्छ : सभापति बानियाँ

मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सत्तागठबन्धनले जित्नुपर्ने बताएका छन् ।...

अनुशासनहीन ‘बागी’हरूलाई कांग्रेसले दियो सुध्रिने ठूलो अवसर

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय बनाउन समय थप गरेको छ । कांग्रेसले यसअघि सोमबारसम्म समय दिएको...
« Previous PageNext Page »