तरुण दलले बागलुङमा शर्मा र मगरलाई केन्द्रीय प्रतिनिधिहरूका रुपमा खटायो
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई जिताउन बागलुङ जिल्लामा दुई जना तरुणलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका छन् ।
अध्यक्ष गुरुङले बागलुङ तरुणका नेताद्वय उमाकान्त शर्मा ‘बाबु’ र देवेन्द्र घर्ती मगरलाई जिम्मेवारी दिएका हुन् ।
अध्यक्ष गुरुङले बागलुङका सत्तागठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूलाई विजयी बनाउन शर्मा र मगरलाई निर्देशन दिएका छन् ।
शर्मा र मगर बागलुङमा चुनाबी प्रचारमा छन् । उनीहरूले बागलुङका तरुणहरूसँग समन्वय गरेर सहयोग गर्नेछन् ।
Published : Wednesday, 2022 October 19, 7:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया