बुधवार, पौष १६, २०८२
Tuesday, December 30th, 2025
समाचार

एमालेका उम्मेदवारको गाडीबाट पैसा र अबैध मत पत्र बरामद

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ (२)का प्रदेश सभा उम्मेदवार विष्णुकुमार योञ्जनको गाडीबाट प्रहरीले डेढ लाख रुपियाँ बरामद गरेको छ ।...

घोराहीमा गठबन्धनको शक्ति प्रदर्शन, मतदान गर्न अपील

घोराही । दाङ क्षेत्र नं. २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाहरुले उत्साहजक सहभागिता जनाएका छन् । बुधबार घोराहीमा...

राप्तीको बसन्तापुर र खुरुरियामा कांग्रेसद्धारा गठबन्धनको प्रचार, उम्मेदवारको खोजी

मसुरिया । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने क्रममा समानुपातिकतर्फ चुनाव...

चुनावमा भरपर्दो शान्ति सुरक्षा बनाउन अध्यक्ष अन्सारीको निर्देशन

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले निर्वाचनका बेला शान्ति सुरक्षाको बलियो अनुभूति दिलाउन निर्देशन दिएका छन् । बुधबार...

ओखलढुंगामा एमालेकी चर्चित नेतृसहित ८७ जना कांग्रेसमा प्रवेश, खतिवडाद्धारा स्वागत

काठमाडौं । ओखलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुसँग मतदाताले ठूलो अपेक्षा राखेका छन् । मतदाताहरुले ओखलढुंगाको विकासका लागि प्रतिनिधि सभातर्फका उम्मेदवार...

प्रेस काउन्सिलद्धारा ८४ सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले ८४ वटा सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको जनाएको छ ।...

कांग्रेसबाट मन्त्री बनेका नेताको कुर्सी फुत्कियो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारका मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । कास्की–२ (२) मा...

दाङ-२ मा यस्तो छ चुनाव जित्ने गठबन्धनको रणनीति, रेखा र राजु घोराहीमा केन्द्रित

घोराही । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहँदा...

विवेकानन्द केन्द्रद्धारा पशुपतिमा शिव पूजा

काठमाडौं । भारतीय राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको ‘शिव पूजा’ कार्यक्रमको आयोजना गरेको छ । सोमबार पशुपति क्षेत्र...

गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड

धनगढी । कैलालीमा लोकतान्त्रिक वाम गठबन्धनका उमेदवारको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘२’ गठबन्धनका...

रुपन्देही-३ मा राप्रपाभित्र पहिरो, १५० नेतासहित केन्द्रीय सदस्य नै कांग्रेसमा प्रवेश

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य रामनवल चौहान नेपाली कांग्रेस प्रवेश गरेका...

स्व.खुमबहादुरका छोरा अनुरागको के छ अवस्था ? निर्वाचन जित्लान ?

घोराही । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्कालाई विजयी बनाउन नेता कार्यकर्ताहरु स्वस्फूर्त रुपमा गाउँगाउँमा खटिएका छन् ।...

देशलाई खरानी बनाउने ओलीलाई परास्त गरौँ : तरुण अध्यक्ष गुरुङ

कुश्मा । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले लोकतन्त्रको आन्दोलनको उपलब्धिले प्राप्त गरेको उपलब्धि बचाउन गठबन्धनले जित्नुपर्ने बताएका छन् ।...
« Previous PageNext Page »