एमालेका उम्मेदवारको गाडीबाट पैसा र अबैध मत पत्र बरामद
काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ (२)का प्रदेश सभा उम्मेदवार विष्णुकुमार योञ्जनको गाडीबाट प्रहरीले डेढ लाख रुपियाँ बरामद गरेको छ ।
पैसा बाँड्न लागेको सूचनाका आधारमा प्रहरीले उनलाई केही समय नियन्त्रणमा समेत राखेको थियो ।
महोत्तरीमै अवैध मतपत्र प्रहरीले बरामद गरेको छ । बर्दिवास– ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एचआर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको दुई सय ६२ थान नमुना मतपत्र फेला परेको छ ।
यस विषयमा छानबिन भइरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।
Published : Saturday, 2022 November 19, 1:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया